सुनसान : पशुपतिनाथ मन्दिरको द्वार



काठमाडौँ, १ वैशाख । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २१औँ दिन सोमबार सुनसान काठमाडाँैको पशुपतिनाथ मन्दिर द्वार । अघिल्लो वर्षको पहिलो दिन सो मन्दिर भीडभाड हुने गर्दथ्यो । तस्वीर :रासस