सुनसान : बुढानीलकण्ठ मन्दिर


हरेकपल April 13, 2020

काठमाडौँ, १ वैशाख । कोरोना भाइरस ‘कोभिड– १९’ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २१औँ दिन नयाँ वर्षको सोमबार सुनसान काठमाडाँैको बुढानीलकण्ठ मन्दिर । अघिल्लो नयाँ वर्षको पहिलो दिन सो मन्दिरमा भीडभाड हुने गर्दथ्यो । तस्वीरः रासस