पोखरामा यसरि मनाइयो असारे पन्ध्र (फोटो फिचर)


हरेकपल June 30, 2020

पोखरा। पोखरामा अगिल्लो बर्षहरुमा बिदेशी पाहुनालाइ लक्षित गरि धुमधामका साथ असारे पन्ध्रम मनाइन्थ्यो। यो पाली कोरोनाको त्रास भए पनि धुमधाम तरिकाले असारे पन्ध्रम मनाइएको छ। पोखराका विभिन्न ठाउँ मा आजको दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपियो।


असारे भाका सगै दहि चिउरा सेल रोटिको साथ मा हिलो छेप्दै मनाइएको यो चाडलाई पोखरेलीले खल्लो हुन दिएनन।