लेखक तथा पत्रकार योगीको रचनामा ‘ऐना हेरी हेरी’ (भिडियो)


हरेकपल March 18, 2021

लेखक तथा पत्रकार शिवराज योगीले रचनामा नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ।

संगीतकार तथा गायक भीम बिसीको संगीतमा बनेको गीतमा चर्चित गायिका एलिना चौहान र बिसीले स्वार दिएका छन् ।

गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन भने प्रविन भट्टले गरेका हुन्।

विश्व अधिकारीको एरेन्ज अजय रेग्मीको छायांकनमा बनेको भिडियोमा गायिका एलिना र गायक बिसीको अभिनय छ ।