सुनको मूल्य बढ्यो


Harek Pal June 9, 2021


काठमाडौं । सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९४ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ । यस्तै भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १३ सय ५० रुपैयाँ तोकिएको छ ।