मुग्लिन नारायणगढ सडक पुनः अवरुद्ध


Harek Pal July 12, 2021

चितवन । मुग्लिन नारायणगढ सडक पुनः अवरुद्ध भएको छ ।

सडकखण्डको काली खोला नजिकै बिहानै पहिरो खसेपछि सडक दुर्इतर्फी रुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो सफा गरेर सवारी साधन पुनः सञ्चालन गर्न लामो समय लाग्ने बताइएको छ । अहिले सडक खुलाउन पहल भइरहेको छ ।