एलएलबीको प्रवेश परीक्षा असोज १६ गते


हरेकपल September 13, 2021

नेपाल ल क्याम्पसमा एलएलबीको प्रवेश परीक्षा असोज १६ गते गर्ने भएको छ।

यसअघि भदौ १६ गते हुने तय भएको थियो । सो परीक्षा अन्तिम समयमा आएर नेपाल ल क्याम्पसले स्थगित गरेको थियो।

६ सय कोटाका लागि प्रवेश परीक्षा लिन लागिएको हो।