मनकामना केबलकार दुई दिनका लागि बन्द


हरेकपल October 14, 2021


मुग्लिन।

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । रासस