झिलिमिली काठमाडौं (तस्विरमा)


हरेकपल November 6, 2021

तिहारको दिपावलीमा यो बर्ष काठमाडौं उपत्यका अन्य बर्षभन्दा ज्यादा झिलिमिली देखिएको छ । सरकारले लोडसेडिङ अन्त्य गरेसँगै विद्युत आपूर्तिमा कुनै कमी नभएपछि राजधानी साविकभन्दा उज्यालो देखिएको हो ।