बारले प्रधानन्यायाधीशलाई सर्वोच्चको गेटमै रोक्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा (फोटो फिचर)


हरेकपल November 12, 2021

काठमाडौं, २६ कात्तिक । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले शुक्रबार बिहानैबाट सुरक्षा व्यवस्था कडा पारेको छ ।