एकैपटक ४९ जना सहसचिवको सरुवा


हरेकपल November 25, 2021

सरकारले ४९ जना सहसचिवको सरुवा गरेको छ। सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले ४९ जनाको सरुवा गरेका हुन् ।

राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीको सरुवा–पदस्थापन–काज–कामकाजमा खटाउने निर्णय लिएको मन्त्रालयले जनाएको छ।

को कहाँ ?