अशोक शर्मालाई पितृशोक


हरेकपल December 5, 2021

कलाकार अशोक शर्मालाई पितृशोक परेको छ ।

निर्माता तथा निर्देशकसमेत रहेका शर्माका बुबा धनपति घिमिरेको आइतबार बिहान निधन भएको हो ।

९९ वर्षीय शर्मा दम तथा बुढ्यौली उमेरसँगै देखिने विभिन्न रोगबाट पीडित थिए ।

घिमिरेको अन्तिम संस्कार आइतबार नै गरिनेछ ।