अर्थवाणिज्य

विवरण सही भरेमा सोही दिन नै श्रम स्वीकृति, कसले कति तिर्नुपर्ने ?

काठमाडौं, ७ माघ । वैदेशिक रोजगार कार्यालय, काठमाडौंले अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको दाबी गरेको छ । दैनिक एक हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको कार्यालय प्रमुख...