समाचार

बाघको आक्रमणबाट एकजना बेपत्ता

बर्दिया ।पाटेबाघको आक्रमणबाट बर्दियामा आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा राजापुर नगरपालीका १० कालाबञ्जारका लालबहादुर थारु रहेका छन् । उनलाई गोठालो गएका बेला गेरुवा ६ नौलोवास सामुदायीक नर्सरिमा...