गण्डकी

बागलुङमा ओढारमा २२ नाल भरुवा बन्दुक फेला

बागलुङ । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ। प्रहरीचौकी बुङ्गादोभानबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...