प्रदेश १

कांग्रेस अधिवेशन : ओखलढुंगामा संस्थापनकाे वर्चश्व

ओखलढुंगा । नेपाली कांग्रेसकाे १४ महाधिवशेन अन्तर्गत भएका ओखलढुंगाका दुई प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेकाे छ । क्षेत्रीय अधिवेशनका दुवै समितिमा देउवा...