सूदुरपश्चिम

कैलालीमा पाटे बाघको छालासहित दुई पक्राउ

धनगढी । कैलालीमा पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन्। मोहन्याल गाउँपालिका वडा नम्बर ५ सालघारीका ५५ वर्षीय पूर्णबहादुर बुढा मगर र लम्कीचुहा नगरपालिका वडा नम्बर १ का लोकेश...