मनोरञ्जन

आयुष शर्माले छाडे सलमानको ‘कभी इद कभी दिवाली’

काठमाडौं, २५ पुस । बलिउडमा केही समयअघि मात्र अभिनेता आयुष शर्माले सलमान खानको फिल्म ‘कभी इद कभी दिवाली’मा अभिनय गर्ने चर्चा चलेको थियो । फिल्ममा उनले सलमानको कान्छो भाइको भूमिका...