मनोरञ्जन

आनका वरिष्ठले सक्किगोनीका वरिष्ठविरुद्ध उजुरी !

काठमाडौं, ५ कात्तिक । असोज २ गतेदेखि नेपाल टेलिभिजनमा प्रशारण शुरु भएको हास्य टेलि श्रृंखला सक्किगोनी अहिले विवादमा आएको छ । जेपीटी क्रिकेसनले तयार पारेको कार्यक्रममा यसअघि भद्रगोलमा भएका मुख्य...