राजनीति

केपी ओली राजतन्त्र पुनर्स्थापित गर्ने लक्ष्यमा छन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रलाई पुर्नस्थापित गर्ने प्रक्रियाको सुरुवात भएको बताउनुभएको छ । मंगलबार आफु निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो...