राजनीति

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीले नियमित भेटघाटअन्तर्गत राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार पौने ११...