राजनीति

विकासको अभियानमा मिलेर अगाडि बढ्न नेकपा महासचिवकाे आह्वान

रुपन्देही– पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले विकासको अभियानमा मिलेर अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । बुटवल उपमहानगरपालिका–१३ मा निर्मित जितेश्वरी मन्दिर तथा सभाहलको  आज उद्घाटन...