विदेश

इरानको परमाणु केन्द्रमा ‘आक्रमण’

इरानको परमाणु केन्द्रमा तोडफोड भएको छ । इरानले युरेनियम प्रशोधन तथा भण्डारणका लागि नयाँ उपकरण सार्वजनिक गरेको भोलिपल्टै परमाणु केन्द्रमा आक्रमण भएको शीर्ष परमाणु अधिकारी अली अक्बर शालेहीले बताएका छन्...