शिक्षा

तत्काल विद्यालय बन्द नगर्न प्याब्सनको आग्रह (विज्ञप्ति)

कोरोना सावधानीका लागि विद्यालयहरु बन्द गर्न सिसिएमसीले सरकारलाई सिफरिस गरेसँगै निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सनले भने तत्काल विद्यालय बन्द नगर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले प्रमुख सहरहरुमा विद्यालय बन्द...