हाउगुजी

नेकपा सचिवालय बैठक दिउँसाे बस्दै

सत्तारुढ दल नेकपाकाे सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्रीकाे सकरारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको विवाद समाधान कसरी गर्ने भन्नेबारे छलफल हुने नेकपाका नेताहरुले बताएका छन् ।...